Posted inInternational

रुसमा जन्मदर घटेपछि कामको बिचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन् । पुटिनले रुसमा जन्मदर घटेपछि यस्तो अपिल गरेका हुन् ।