चैत्र ११, गते, २०८१, सोमबार, १०:५२
Posted inBreaking, News

पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरको पोष्टर देखिएको छ ।