चैत्र ११, गते, २०८१, सोमबार, ०९:०३
Posted inFinance

राष्ट्र बैंकः विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो रहेको छ मंगलबारको कारोबार

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।