माघ ५, गते, २०८१, शनिबार, ०६:२१
Posted inInternational

मध्य अफ्रिकामा रूसमा बिद्राेह गर्ने बाग्नर समुहका संस्थापककाे मुर्ति अनावरण

मध्य अफ्रिकामा रुसका वाग्नरका संस्थापक प्रिगोजिनको प्रतिमा अनावरण गरिएको छ। मध्य अफ्रिकी गणतन्त्रमा रुसको भाडाका सिपाही वाग्नर समूहका दिवंगत नेता येभगेनी प्रिगोजिनको सम्मानमा एउटा स्मारक अनावरण गरिएको हाे।