माघ ५, गते, २०८१, शनिबार, ०६:१४
Posted inEntertainment

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक

नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरले सिनेमा स्तरीय बनेको अनुमान लगाउन सकिन्छ।

Posted inEntertainment

गायिका अन्जु गौतम, प्रजाला थापा र गायक सम्सेर लिम्बुको स्वरमा नयाँ गीत ‘तंखुवा टेलिया, खोली धोभान’ सार्वजनिक