नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ। यी रोबोटहरू बृहस्पति र शनि ग्रहको चन्द्रमामा जानेछन् र हिउँमुनि दबिएको समुन्द्रमा डुब्नेछन्।