माघ ५, गते, २०८१, शनिबार, ०६:५७
Posted inEvents

विश्व आदर्श एकेडेमीको खेलकुद सप्ताह सम्पन्न

विद्यार्थीहरूलाई खेलकुदमा पनि अब्बल बनाउने उद्देश्यले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको विश्व आदर्श एकेडेमीले यस वर्षको खेलकुद सप्ताह सम्पन्न गरेको छ।