मंसिर ६, गते, २०८१, बिहीबार, ०१:३५
Posted inPolitics

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।