शेयर गर्नुहाेस्ः
newskarkahna news787910

काठमाडौं, १९ मंसीर । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो । 

गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।

बिस्तृत बिवरण आउन बाँकी रहेको छ। याे पनि पढ्नुहाेस्ः सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारपसार, धरानबाट ६९० किलो गाँजा बरामद

newskarkahna news787911
शेयर गर्नुहाेस्ः

Leave a comment

Your email address will not be published. Required fields are marked *