बेइजिङ, १८ मंसीर । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई व्यापक रूपमा अगाडि बढाउने कुरामा जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले बेल्ट एण्ड रोड निर्माण कार्यसम्बन्धी चौथो गोष्ठीलाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन्। ‘बेल्ट एण्ड […]