फाल्गुन २८, गते, २०८१, बुधबार, ०७:३७
Posted inProvince, Province 1, Sports

नामसेङ ११ ले जित्यो दोस्रो आहाले गोल्ड कप

इलामको देउमाइ नगरपालिका वडा नं. २ पुङ्फुङ आहाले खेल मैदानमा दोस्रो आहाले गोल्ड कप २०८१ को भव्य समापन भएको छ। माघ १६ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।