मंसिर ६, गते, २०८१, बिहीबार, ०१:२९
Posted inPoetry

ओ, थकित यात्री !

ओ यात्री,
यति छिटै थाक्यौ ?

तिमीलाई त लेख्नु थियो
एउटा सुन्दर कविता – प्रेमीका निम्ति
अर्को विद्रोही कविता – सामाजिक न्यायका निम्ति