Posted inOpinion

पर्देशि नारीहरुको तिज र उनिहरुलाई हेर्ने नेपाली समाज ।

मिति: 2081/5/20    नेपाली हिन्दु नारीहरुको महान चाड तिज आइसकेको छ र तिजको रौनक चोक, बजार, गाउँ, टोल, सबैतिर देखिएको छ। तिज के हो ? कसरी मनाइन्छ ? भन्ने बारेमा नेपाली समाजमा परिचय दिरहनु पर्दैन भन्ने हाम्रो बुजाइ छ ।     विशेषत, आज हामीले चर्चा गर्न खोजेको देशबाहिर कर्मथलो बनाएर बस्नु भएका हाम्रा दिदी बहिनीहरुले […]