मंसिर ६, गते, २०८१, बिहीबार, ०१:१८
Posted inNews

इलाम देउमाई नगरपालिकाले सेवा प्रदान गर्दा धेरै दस्तुर र कर लिएको जनगुनासो

देउमाई नगरपालिकाले सेवा प्रदान गर्दा धेरै दस्तुर लिएको भन्दै स्थानियहरूले स्थानिय सरकार देउमाई नगरपालिकाको चर्को आलोचना गरि रहेका छन् ।