इटहरी । गायिका अन्जु गौतम र खेम परीयारको स्वरमा नयाँ गीत ‘सिमल काँडा’ Purbanchal Music युटुब च्यानलबाट रिलिज भएको छ ।

खेम परीयारको संगीतमा तयार भएको यो गीतमा खेम परीयारकै शब्द छ । गीतमा सुन्दर शब्दहरूलाई समेटिएको छ । उक्त गीत पुर्वान्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको हो भने एरेन्ज – कुन्दन राईले गरेकाहुन । रेकर्ड, मिक्स, मास्टर भनेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे रुद्र श्रेष्ठले गरेका हुन् ।

यो गीतको भिडियोलाई सुशिल भट्टराईले छायाँकन तथा सम्पादन गरेका हुन ।


‘सिमल काँडा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a comment

Your email address will not be published. Required fields are marked *