भिडियो

चर्चित नायिका केकी अधिकारीले प्रेमीसँग कसिन् लगनगाँठो

२०७७ माघ ७ गते २२:०६

काठमाडौँ । चर्चित नायिका केकी अधिकारीले प्रेमीसँग लगनगाँठो कसेकी छिन् । उनले वास्तविक जीवनमा नभएर चलचित्र छ माया छपक्कैको एक दृश्यमा विबाह गरेकी हुन् । विबाह गर्दा उनी निकै खुलेकी छिन् । सारीमा सजिँदा उनी निकै सुन्दर देखिएकी छिन् । हेर्नुहोस् पूरा चलचित्र बिगत...