रोजगार

कतारमा निशुल्क टिकट १ लाख १६ हजार तलबको रोजगारी अवसर, कति कामदारको माग ?

२०७८ असोज १ गते ११:१४

काठमाडौं । काठमाडौं, कतारको एक कम्पनीले आकर्षक तलब सहित नेपाली कामदारको माग गरेको छ । INTERNATIONAL ENGRINEERING & GENERAL CONTRACTING कम्पनीले ३७ नेपाली पुरुष कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक...

खुल्यो मलेसिया रोजगार : सामाजिक सुरक्षा ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली पठाउने !

२०७८ भदौ ३१ गते १५:३८

काठमाडौं । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्यान्वयनको तयारी सुरू...

मलेसियामा सामाजिक सुरक्षा ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली पठाउने तयारी

२०७८ भदौ २४ गते १२:५५

काठमाडौं । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्यान्वयनको तयारी सुरू...

मलेसियामा हुने नेपाली श्रमिकहरुको लागि दुखद् खबर : रोजगार संकटमा

२०७८ भदौ २४ गते १२:१९

काठमाडौं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको रोजगारी संकटमा परेको छ । मलेसिया र नेपाल सरकारबीच ठोस वार्ता हुन नसक्दा मलेसिया रोजगार संकटमा परेको हो । मलेसिया रोजगारीका नाममा विभिन्न अवैधानिक संस्थाले कामदारसँग मोटो रकम असुल्न थालेपछि सरकारले विगत तीन महिनादेखि मलेसियामा कामदार पठाउन...

खुसीको खबर: खुल्ने भो मलेसिया रोजगार, यस्तो छ सरकारको तयारी…!

२०७८ भदौ २३ गते १३:४७

काठमाडौं । नेपाली कामदारको मुख्य गन्तव्य मानिएको मलेसिया रोजगार खुलाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ । मलेसियाको पुत्राजयमा शुक्रबार भएको द्विपक्षीय वार्तामा उच्च अधिकारीबीच बन्द अवस्थामा रहेको मलेसिया रोजगार खुला गर्ने लिखित सहमति भएको छ । मलेसियाका राजदूत कुमारराज खरेलले छलफलका क्रममा...

मन्त्रीको तलब ७२ हजार ७३०, सांसदको कति पुग्यो ?

२०७८ भदौ २२ गते १४:०३

काठमाडौं, २२ भदौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको...

विद्युत प्राधिकरणले माग्यो झन्डै साढे ३ सय नयाँ कर्मचारी

२०७८ भदौ १९ गते ०:४६

काठमाडौं, १९ भाद्र । नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको छ। शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो। अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला...

कतार प्रहरीमा १० हजार नेपाली भर्ना लिइने, तलब ६ हजार रियाल बढी..

२०७८ भदौ १७ गते २०:२६

काठमाडौं, १७ भाद्र । कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएको छ । त्यो संगै कतार प्रहरीको चर्चाले अहिले प्रमुख प्राथमिकता पाएको छ । कतार प्रहरीमा जान इच्छुक तथा अन्य सर्वसाधारणलाई समेत उत्सुकताको एउटा बिषय भनेको कतार प्रहरीमा नेपालीले कति तलब र...

कतारमा हुनेलाई खुसीको खबर, बढ्ने भो यति तलब

२०७८ भदौ १७ गते ०:५६

काठमाडौं । कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु...

सानिमा लाईफ इन्स्योरेन्सको आइपियो कहिले हुन्छ बाँडफाँड ?

२०७८ साउन २७ गते १०:१७

काठमाडौँ, २७ साउन । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । हालसम्म बैंकहरूबाट आईपीओकाे भेरिफिकेसनकाे काम सक्किएकाे भएता पनि क्यापिटलकाे रिपाेर्ट जेनेरेट गर्ने काम बाँकी रहेकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल...