३० जेठ, दाङ। दाङका एक ब्यक्तीको दुबईमा मृत्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ छोटे निवासी २४ बर्षीय खुमबहादुर थापाको मृत्यु भएको स्थानीय मनोज शर्माले जानकारी दिए । राति साथीहरुसंग कुरा गरेर सुतेका उनको मंगलबार विहान...
२८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको हत्या भएको छ। नेपाली युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृत्यु भएको हो। तामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। मदिरा पिएका ४ जनाको...
२५ जेठ, काठमाडौं । क्वाला बेरङ: प्रहरीले हुलु तेरेङ्गानु जिल्लामा फहमी गिरोहका आशंकामा तीनजना परिवारका सदस्यलाई पक्राउ गरी घर तोडफोडका सातवटा घटनाको समाधान गरेको छ।हुलु तेरेङ्गानु जिल्ला प्रहरी प्रमुख, डीएसपी मोहम्मद अदली मत दाउदले शनिबार र हिजो मारङको पुडु, क्वालालम्पुर र कम्पुङ तेमालामा दुई...
१५ जेठ, काठमाडौं । साउदी अरबको पश्चिमी क्षेत्र जेद्दा स्थित एउटा कम्पनीमा कार्यरत युवराज राईको सडकदुर्घटनामा परी मृत्यु भएको छ। बितेको मार्च २६मा सडक दुर्घटनामा परी जेद्दाको किङ्ग फाहाद हस्पिटलमा उपचारार्थको क्रममा रहेका उनको हिजो मृत्यु भएको गैरआवासीय नेपाली संघ साउदी अरबका उपाध्यक्ष भक्तबिर...
१२ जेठ, काठमाडौं । नक्कली कागजपत्र र विभिन्न देशको नक्कली भिसा बोकेर बोलिभिया हुँदै अमेरिका जान हिडेका करिब १५ जना नेपालीलाई स्पेन प्रहरीले म्याड्रिड विमानस्थलमा पक्राउ गरेको छ । म्याड्रिडको बादाखोस विमानस्थलमा ट्रान्जिट भई बोलिभियाका लागि उड्न लागेको समयमा नेपालीहरु पक्राउ परेका हुन् ।...
१० जेठ, काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका पाँचथर जिल्ला फिदिम नगरपालिका ६ सिवाका युवा शुक्र तुम्रोक लिम्बुको शव नेपाल ल्याउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ । मलेसिया स्थित कम्पनीको आफ्नै कोठामा मृत फेला परेका लिम्बुको शव नेपाल पठाउन दक्षिण कोरीयामा रहेका...
दुबई : सन् २०२१ मा ७२ हजार नेपाली भिजिट भिसामा युएई पुगेका थिए । त्यसमध्ये धेरैजसोलाई विभिन्न समूहले त्यहाँ लगेका थिए । कोरोना महामारीले त्यसरी पुगेकाले रोजगारी नपाएपछि सडकमा अलपत्र परेका थिए । धेरै नेपाली अलपत्र परेपछि गृह मन्त्रालयले गत माघमा सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा अध्ययन समिति...
२८ वैशाख, काठमाडौं । मलेसियाली अध्यागमन बिभाग (इमिग्रेशन) ले मलेसियामा अवैधानिक कामदार र अवैधानिक तरिकाबाट विदेशीलाई मलेसिया प्रवेश गराउने एजेन्टहरु लाई धरपकड गर्ने कार्यलाई पुनः तिब्र बनाएको छ। मलेसियाली अध्यागमन बिभागले जनाए अनुसार यो बर्ष सन् २०२२ को यहीँ महिना मे (May) महिनासम्ममा नेपाली...
काठमाडौँ । साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर...
जापान । जापानमा एक जना नेपाली युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा रोजगाररत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक निधन भएको हो । प्राप्त जानकारी अनुसार प्रहरी हिरासतमा...