पत्रपत्रिका

भरतपुरमा भुइँकटर र सुर्यको नामनिशान नै हरायो, माओवादीले मेयर जित्यो (अन्तिम मत परिणाम हेर्नुहोस)

९ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका...

मध्यरातमा आयो रेणु दाहाल बिजयीको खबर, बिजय र्यालीको तयारि हुदै !

८ जेठ, काठमाडौं । भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् । मेयर रेनु...

भरतपुर महानगरमा रेणु दाहाल भारी मतले बिजयी, एमाले भयो पत्तासाफ !

६ जेष्ठ, काठमाडौं । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं...

भरतपुर महानगरमा रेणु दाहालले कति मतले बिजयी भने कुरा पक्का भयो !

६ जेष्ठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी हुने पक्का छ । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो । भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी...

भरतपुर महानगरमा रेणु दाहाल भारी मतले बिजयी

यसरी जित्ने हिशाब छ माओवादीको १. सांगठनिक मतमा वृद्धि ः रेणुको राम्रो काम र पार्टी संगठन विगतको भन्दा सुदृढ भएकाले करीब ३० हजार मत पार्टीको सुरक्षित रहेको आकलन माओवादीको छ । चुनावी प्रचार संयोजक बद्री तिम्सिनाका अनुसार पार्टीले ७४ सालमा ल्याएको २० हजार मतमा...

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरु…

काठमाडौं । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहनुभएको थियो काठमाडौँ बनस्थलिका मानसिंह विष्ट । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उहाँले रोक्न...

प्रचण्डले कहाँबाट पाए निर्वाचनपछि माओवादी दोस्रो पार्टी बन्ने ‘सूचना ?

२९ वैशाख, काठमाडौं । तीब्र राजनीतिक आरोह–अवरोहको अध्ययनका लागि नेपालको सन्दर्भमा सबैभन्दा राम्रो उदाहरण बन्नसक्ने राजनीतिक दल हो, पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादी केन्द्र। प्रजातन्त्र पुनस्थापनापछि २०४८ को पहिलो निर्वाचनमा संयुक्त जनमोर्चाको नामबाट यसले ९ सिटमामात्र जीत हासिल गरेको थियो। तर, १० वर्षे जनयुद्धका...

मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द,सबै प्रकारका यातायात सेवा पनि बन्द रहने

२३ वैशाख, काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्‍ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्‍ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको...

माओवादीद्वारा चुनाव बहिष्कारसँगै वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा !

२० बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा जारी विज्ञप्ति र पर्चामा उक्त विषय उल्लेख गरिएको छ । तत्कालीन नेकपा माओवादीबाट...

४२ वर्षसम्म विहे नभएकालाई लमीले एक लाख लिएर दुलही दिए, थप रहस्य खुलेपछि प्रहरीले पक्रियो

काठमाडौं । समाजमा बाल विवाह निक्कै डरलाग्दो अपराध बन्दै आएको छ । नेपाल भारतमा यो अत्यन्तै व्यप्त छ । भारत उत्तर प्रदेशको हरदोई जिल्लाको हरियावन्थना क्षेत्रको उतारा गाउँमा यस्तै एक रोचक घटना घटेको छ । भारु एक लाख रुपैयाँ खर्चेर दिल्लीबाट ल्याइएका नाबालिग दुलहीलाई...