पत्रपत्रिका

बिश्वकपको सुरक्षामा नेपाली नभई नहुने भए पछि कतारले नेपाललाई दियो यस्तो प्रस्ताव, १२ हजार नेपाली लैजाने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो...

नेपाली कांग्रेस फुट्यो: देउवा ओलीकै शैलीमा गएकोले महामन्त्री थापा र शर्माले गरे यस्तो घोषणा

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीको दम्भले नेकपा फुटेको र कांग्रेस पनि सोही बाटोमा जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका हुन् ।...

आज अमेरिकी दूतावास काठमाडौंले सयौं विद्यार्थी भिसा अन्तरवार्ता लिने, ७ कागजातसहित आउन सुझाव

१ साउन, काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले आज जुलाई १७ आइतबार विद्यार्थी भिसाका सयौं भिसा अन्तरवार्ताहरु लिने भएको छ । जुन महिनाको अन्तिम सातादेखि आजका लागि अप्वाइन्टमेन्टहरु खुला गरिएको थियो । सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिएकोमा अमेरिकी दूतावास काठमाडौंले विभिन्न ७...

बाबुराम फेरि माओवादीमा !

१८ असार, काठमाडौं । बाबुरामजी माओवादी छोडेर गए उहाँलाई कहीँ भलो हुँदैन । राष्ट्रको भलो हुँदैन, पार्टीको पनि भलो हुँदैन । बाबुरामजीमा केही विशेषता छन् । तर, म उहाँसँग असाध्यै नजिक बसेको हुनाले धेरै जटिल मान्छेको नाम बाबुराम पनि हो, जसलाई मैले ३० वर्षदेखि...

MCC पास भएपछी नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसीसकेको खुलासा…

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ रु यहाँ ५ हजार अमेरिकी सेना...

काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का, ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पले हल्लाउँदा आत्तिए

२८ जेठ, काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प...

अब बैंकबाट यसरि पाउनुहोस् बिना धितो १५ लाखसम्म ऋण, लिने तरिका यस्तो छ !

२१ जेठ, काठमाडौं । बैंकबाट पाउनुहोस् बिना धितो १५ लाखसम्म ऋणकाठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पेशागत कर्जा सार्वजनिक गरेको छ । सपनालाई एउटा नयाँ उडानः पेशागत कर्जा, बिना धितो नारासहित बैंकले उक्त योजना सार्वजनिक गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न...

तारा एयरको कहालिलाग्दो घटना, भाग्यले बाँचेको इन्द्र रुँदै मिडियामा

१८ जेठ, काठमाडौं । पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो । चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रमा दु र्घ ट ना ग्रस्त भएको...

बजेट भाषण हुनै लागेका बेला वृद्धभत्ता र कर्मचारीको तलबबारे देउवा सरकारले गरेको भित्री तयारी बाहिरियो

१५ जेठ, काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दैछ । स्रोतका अनुसार यसपटको बजेट आसन्न संघीय चुनावलाई केन्द्रीत गरेर ल्याइएको हो । आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय–व्ययको विवरण प्रस्तुत...

काठमाण्डौको मेयर बन्न सफल भएपछी बलेनश्रीमती सविनाले लेखिन मन छुने स्टाटस

काठमाडौं । महानगरको मेयरमा बालेन्द्र साह बालेन निर्वाचित भए संगै काठमाण्डौले नयाँ मेयर प्राप्त गरेको हो । ईतिहास रच्दै बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौको मेयर बन्न सफल भएका हुन् । उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । उनको...