काठमाडौं । बेलायतमा कोराना स्वरुप फेरिएको भाइरस संक्रमण तीव्र भएसँगै ओली सरकारले बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाएको छ । यसअघि भारत, हङकङ र स्पेनसहितका ४० भन्दा धेरै देशले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् । अध्यागमन विभागका अनुसार गत मंगलबारयताको...
अब त धेरैलाई थाहा भइसक्यो, केही हप्तायता नेपाली फिल्मका पुराना ‘भिलेन’ एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी नयाँ फिल्म निर्माणका लागि जुटिरहेका छन् । नेवारी तथा नेपाली दुवै भाषामा उनी ‘चिकन चाको पैसा खान गाह्रो’ नामक म्यूजिकल फिल्म बनाइरहेका छन् । यही फिल्मको सेरोफेरोमा उनी...
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित...
एजेन्सी । बलिउडमा सुशान्त राजपुतको निधन पछि परिवारवादको वहस सुरु भएको छ । फिल्मी क्षेत्रमा रहेका बुवाआमाका छोराछोरीले फिल्ममा चर्चा कमाउने तर फरक क्षेत्रवाट आएका कलाकारले अवसर नपाउने भएका कारण सुशान्तले यस्तो निर्णय गरेको भन्दै वहस सुरु भएको हो । तर बलिउडका अर्का हस्ति...
काठमाडौं । दाङमा फेरी अर्को अनौठो घटना सार्वजनिक भएको छ । दशैंको मुखमा चारवटा छोराछोरी छोडेर एक महिला हराएकी छन् । दागंको घोराही नगरपालिका वडा नंम्बर १२ मा एक जना ३० वर्षकी महिला ४ छोराछोरी छोडेर हिँडेकी हुन्। एक सानी छोरी आमाको काखमै बस्ने...
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् । कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु पर्ने बताएका हुन् ।...