नयाँ अनुहार

चर्चामा देशाइको बोल्ड लुक्स्

काठमाडौं । टेलीभिजनको सानो पर्दाको प्रसिद्ध अभिनेत्री रश्मी देशाइ आफ्नो सोसल मिडियामा धरै नै सक्रिय छिन्। उनि लगातार आफ्ना फोटोहरु र भिडियोहरू आफ्ना फ्यानहरूसँग शयेर गरिरहन्छिन्। हालै मात्र रश्मीले आफ्नो फोटोहरु इन्स्टाग्राम अकाउन्ट मा शयेर गरेकी छिन्। रश्मीले आफ्ना फोटोहरु सोसल मिडियामा शयेर गर्ने...