पथ्थरको शहर बोकेर आएको छ एकाबिहानै एउटा सुदुर जिन्दगी भोकहरुको आँखामा इन्द्रेणी सपना सजाएर उक्लिएको छ सपनै सपनाको एउटा सिङ्गो पहाड जहाँ लालिगुरासका राता ओठहरुमा फुलेको थियो एक सिन्दुर मुस्कान जहाँ हरियो आमाको पटुकी फाटहरुमा सजियको थियो घाँसहरुको पुनर्जन्म जहाँ मुस्कुराइरहेको थियो प्रियसीको अनुहार...
मध्यरातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको 12:47 बजेको थियो । सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र-टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै...