अन्तर्वार्ता

मैले भेटेको केपी ओली र देखेको केशरजङ्ग रायमाझी

२०७८ जेठ १५ गते १५:२९

-सीताराम बराल विसं २०४५/४६ ताका मेरो गाउँको पल्लो पाखाका एकजना काका पृथ्वीनारायण क्याम्पस पढ्नुहुन्थ्यो । लोकसेवा परीक्षामा भिड्ने योजनामा पनि हुनुहुन्थ्यो सायद,त्यसैले क्याम्पस–छुट्टी भयो भने ‘सामान्य ज्ञान’ समेटिएका पुस्तक वा पत्रिका झोलाभरि बोकेर गाउँ फर्कनुहुन्थ्यो । गोठालो जाँदा तिनै सामग्री उहाँको हातमा हुन्थे ।...