५ असार, काठमाडौं । भारतको बिहारको राजधानी पटनाबाट दिल्लीका लागि उडेको स्पाइसजेटको विमानमा आगो लागेको छ । उक्त आगलागी पश्चात विमानलाई पटना एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो। उक्त विमानमा जम्मा १८५ यात्रु सवार थिए । अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका...
३० जेठ, काठमाडौं । भारतमा जोडदार भूकम्प गएको छ । सोमबार बिहान तिब्बतदेखि मेघालयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बतको शिजाङ क्षेत्रमा स्थानीय समयानुसार बिहान ४ बजे जमिन हल्लिएको हो । त्यसको तीव्रता ४.२ रेक्टर स्कलेमा मापन गरिएको...
३० जेठ, काठमाडौं । तिब्बतको जिजाङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। स्थानीय समाचार माध्यमहरुका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। महानगरले तीन दिन भित्र ‘ब्रुमर’ सञ्चालनमा...
एजेन्सी । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको...
क्वाललम्पुर । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि...
१७ चैत, काठमाडौं । फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ । उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । अमेरिकी...
१२ चैत, काठमाडौं । रुसको युक्रेनमा आक्रमण भएको एक महिनामा १३५ बालबालिकाको मृत्यु भएको छ । युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १३५ बालबालिकाको मृत्यु भएको र १८४ जना घाइते भएको बताएको छ । हालैको हताहतको बारेमा अपडेट दिँदै अधिकारीहरूले...
६ चैत, काठमाडौं । अमेरिकी सेनाको जहाज हिजो नेपाल आए संगै त्यसले निकै चर्चा पाएको थियो आज भने अमिरिकी सेनाको जहाज दुर्घटना भएको छ । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त...
एजेन्सी। चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले बताए। यसअघि नर्वेली उद्धार केन्द्रले खोजी...
३ चैत, काठमाडौं । इण्डियन आयल कर्पोरेसनले निकै सस्तो मूल्यमा रुससँग कच्चा तेल खरिद गरेको छ । हालको अन्तर्राष्ट्रिय मूल्यभन्दा धेरै छुटमा रुसबाट आईओसीले ३० लाख ब्यारेल कच्चा तेल खरिद गरेको हो । आईओसीले डिलर भिटोलबाट प्रतिब्यारेल २० देखि २५ डलर छुटमा तेल गरेको...