प्रमुख तस्वीर

महंगा गाडीमा घाँस फलाउँदै सिंहदरबार !

सरकारी कामकाजका लागि नयाँ सवारी साधन खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर भइरहेका सवारी साधनको उचित मर्मतसम्भार नहुँदा राज्यको सम्पत्ति कुहिएर गइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पार्किङस्थलमा अलपत्र छाडिएको यो गाडीमा घाँस उम्रेको छ । एकातिर राज्यको सम्पत्ति...