पुरानो नोटको मूल्य ; १ करोड तुरून्तै यस नम्बरमा सम्पर्क गरी यसरी बेच्नुहोस्? (सम्पर्क नम्बर सहित)

जागृति खबर संवाददाता

काठमाडौं ।

पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।

.(कहाँ कसरी बेच्ने? बेच्ने तरिका सिक्नको लाई ?पुरानो नोट तुरुन्तै बेच्नको लागि ?️?यो ?लिन्क खोल्नुहोस)बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर–२ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःखबाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर– २ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःख दिइरहेको छ ।

गंगा जन्मेको तीन महिनादेखि शरिरका विभिन्न भागबाट छाला जाने समस्या सुरु भएको थियो ।अहिले उनी १२ वर्ष पुगिसक्दा पनि शरिरका विभिन्न भागबाट छाला जाने समस्याको भने समाधान हुन सकेको छैन ।गंगाका शरिरमा अहिले अनुहार हेर्न पनि नसकिने गरि मुख र निधारको छेउ टाउकोमा वर्षौदेखि ठूला घाउ रहेका छन् ।

हरेक कम्पनीको ब्लेडको बीचमा एउटै डिजाइन किन हुन्छ ? यस्तो छ रहस्य !
हामी सबैले देख्ने गरेकै छौ बजारमा दारी काट्न वा कपाल काट्नको लागि बिभिन्न कम्पनीका ब्लेडहरु आउने गरेका छन् । तर सबै कम्पनीको ब्लेडको बीचमा एउटै किसिमको डिजाइन बनेको हुन्छ । आखिर किन बनाउछन् त सबै कम्पनीले एउटै किसिमको डिजाइन ?

१९०१ मा जिलेट कम्पनीक संस्थापक, किङ्ग क्याम्प जिलेटले आफ्ना सहयोगी विलयम निकर्सनसँग मिलेर ब्लेडको डिजाइन गरेका थिए र त्यहि सालबाट ब्लेडको औपचारिक उत्पादन शुरु गरियो ।

शुरुमा जिलेट मात्र यस्तो कम्पनी थियो जसले ब्लेड र ब्लेड राख्ने रेजरको निर्माण गरेको थियो । त्यो समयमा नटबोल्टको मद्दतले रेजरमा ब्लेडलाई फिट गरिन्थ्यो । त्यो समयमा नै ब्लेडमा यस्तो किसिसमको डिजाइन बनाइएको थियो । बिस्तारै जिलेट कम्पनीको कारोबार बढ्दै गयो । त्यसपछि अरु कम्पनीहरु पनि आउन थाल्यो । तर अरु कम्पनीहरुले नयाँ डिजाइन नबाई पुरानै डिजाइनलाई अनुसरण गर्न थाले ।

त्यो समयमा जिलेटमात्र एउटा यस्तो कम्पनी थियो जसले रेजर पनि बनाउँथ्यो । अरुले नयाँ डिजाइनको ब्लेड बनाए पनि त्यो ब्लेड रेजरमा फिट नहुने भएपछि किङ्ग क्याम्पको बनाएको उक्त डिजाइन नै अहिलेसम्म अनुसरण गर्दै आइएको छ । त्यसकारण आज पनि हरेक ब्लेडको डिजाइन एकै किसिमको हुन्छ ।

किङ्ग क्याम्पलाई ब्लेड बनाउने आइडिया कहाँबाट आयो भन्ने पनि महत्वपूर्ण हुनसक्छ । १८९० मा किङ्ग क्याम्प एउटा बिर्को बनाउने कम्पनीमा काम गर्थे । बोत्तलको प्रयोग गरिसकेपछि बिर्को फ्याँकेको देखेपछि उनलाई एकदमै दुख लाग्यो । त्यसपछि उनले त्यसलाई संकलन गरेर ब्लेड बनाउतर्फ लागे ।