फ्रि भिषा, फ्रि टिकेट सहित मलेसियामा नेपाली सुरक्षागार्डको माग, बेसिक तलब RM1500+OT

जागृति खबर संवाददाता

काठमाडौं :

मलेसियाको लागी नेपाली सुरक्षागार्डको माग आएको छ । मलेसियाको एक कम्पनीको लागि सुरक्षागार्डको लागी माग आएको हो ।

फ्रि भिषा फ्रि टिकेट सहित मलेशियामा रोजगारको ३० जना नेपाली सेक्युरिटी गार्डहरुको माग आएको छ भने ओभर टाइमको सुविधा हुने बताइएको छ ।

बेसिक तलब १५ सय रिंगेट हुनेछ भने ओभर टाइमको सुविधा समेत राम्रो हुनेछ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु Dream Recruitment Service Pvt.Ltd -9801033135, 9851036313, 9843014299 koteshwar Kathmandu, nepal

मलेसिया हुनेलाई खुसीको खबर, वर्किङ भिसामा सिंगापुर जान पाइने..

मलेसियामा रहेका नेपालीहरूको लागि यो खनर खुसिको हुन सक्छ । यदि तपाईं मलेसियामा कार्यरत हुनुहुन्छ भने यो तपाइको लागि अवसर हो ।

यदि तपाई मलेसियामा हुनुहुन्छ र मलेसियाबाट नै सिंगापुर रोजगारमा वर्किङ भिसामा काम गर्न जान चाहनुहुन्छ भने त्यो सम्भव छ , त्योपनी सजिलै ।

मलेसियामा कामदार भिसामा रहेका नेपालीहरुलाई सिंगापुरमा वर्किङ भिसाको अप्लाइ गर्न सहज र कम खर्चमा हुने बताइएको छ ।

तर यो प्रक्रिया र लागत भने सम्बन्धीत एजेन्सी वा सम्बन्धित निकायमा अनुमती प्राप्त निकायबाट मात्रै प्रक्रियाको थालनी गर्न सल्लाह दिन्छौ ।

सिंगापुरमा नेपालीहरूको लागि पानीजहाज, योग्य भएको अवस्थामा सिंगापुर पोलिस वा अन्य फ्याक्ट्री वर्करको रुपमा काम पाउन सकिन्छ ।

कति हुन्छ तलब ?

सिंगापुरमा काम गर्न जान पाउनु धेरैको सपना हो ।राम्रो तलब, राम्रो सेवा सुबिधा, इज्जत र घर फर्किदा दिइने सुबिधा समेत राम्रो छ ।

सरदर नेपालीले सिंगापुरमा २ लाख रुपैयाँ मासिक कमाउने गर्छन् । कामको प्राकृति हेरि धेरै तथा थोरै हुन सक्नेछ ।

कसरी जाने ?
सिंगापुर जान नेपालबाट सहज छैन,धेरै कम मात्रामा बिज्ञापन खुल्छ त्यसैमा लागत १०-१२ लाख भन्दा बढी लैजाने गर्छन् । त्यसैले धेरै नेपालीहरु मलेसियामा कामदार भिसामा जाने र त्यहाका एजेन्ट वा मेनपावर एजेन्सीहरु संगको सहकार्यमा सिंगापुर जाने गर्छन् ।

यसरि जादा त्यहाँका मेनपावर एजेन्सीहरुले करिब 5 हजार रिङ्गेट सम्म लैजाने बुझिएको छ ।

तर यो सुचनाको आधारमै अनाहकमा पैसा कसैलाई पनि नतिर्न र राम्रो संग नबुझेसम्म कसैलाई पैसा नबुझाउनु होन अनुरोध गर्दछौं ।