मलेसियामै सबैभन्दा धेरै न्युनतम तलब दिने कम्पनी Panasonic बन्यो, यतिधेरै बनायो..

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

मलेसियाको पानासोनिक कम्पनीले कामदारको न्युनतम तलब वृद्धि गर्ने बारे सकारात्मक रहेको समाचार सार्वजनिक गरेको छ ।

मलेसिया सरकारले बिदेशी कामदारको लागि हालसम्म न्युनतम तलब RM 12 सय बाट 15 सय अनिवार्य गरेको छ ।

सो संगै मलेसिया कम्पनीले अब भने न्युनतम तलब वृद्धि गरेको सबैको १५ सयको साटो १९ सय बनाउने भएको बताइएको छ । जुन हालसम्मकै धेरै न्युनतम तलब रहेको बुझिएको छ ।

मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ । मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने लाई दबाब मलेसियामा रहेको ठुला कम्पनीहरुलाई पर्दै गएको छ ।

सोही अनुसार Micron memory ले पनि अब कामदारको न्युनतम तलब वृद्धि गरेर RM 19 सय बारे निर्णय लिएको बताइएको छ । स्थानीय संचार माध्यमका अनुसार कम्पनीले मे १ देखि नै सो बारे तलब प्रदान गर्मे बुझिएको छ ।

अहिले नेपालीको लागी मलेसिया रोजगार खुल्ला भैसकेको छ । करिब दुई बर्ष देखि बन्द मलेसिया रोजगार खुला भएको हो । मलेसिया रोजगार खुले संगै मलेसियाबाट धमाधम रोजगारको अवसरहरु आउन थालेका छन् ।

शुन्य लागतमा मलेसियाको विभिन्न कम्पनीमा रोजगारको लागि नेपालीको माग आएको छ ।

वैदेशिक श्रम विभागले निम्न जानकारी प्रदान गर्दछ

तपाईंले कम्पनीबाट व्यक्तिगत भिसा प्राप्त गरेपछि तपाईंको जम्मा गरिनुपर्छ। सकेसम्म चाँडो भाउचर सङ्कलन गर्नुहोस्। यहाँ रहेका देशहरूमा रहेका नेपाली कूटनीतिक कार्यालयहरू छन् जहाँ तपाईं काम गर्नुहुन्छ वा काम गर्नुहुन्छ। तिनीहरूको सम्पर्क जानकारी नोट गर्न निश्चित गर्नुहोस्। आवश्यक पर्दा तपाई सजिलैसँग सम्पर्क गर्न सक्नुहुन्छ।

कागजातमा सूचीबद्ध रकम भन्दा बढी नदिनुहोस्। तपाईंले विदेशमा काम गर्न अघि अभिमुखीकरण मार्फत जानुपर्छ। विदेशमा रोजगारीको लागि, कृपया निश्चित गर्नुहोस् कि तपाईंले यात्रा गर्नु अघि देश, कम्पनी, र तपाईंले प्राप्त गर्ने सुविधाहरू होसियारीपूर्वक अनुसन्धान गर्नुहोस्। तपाईंले यसलाई ध्यानपूर्वक पढिसकेपछि मात्र तपाईंले सम्झौतामा हस्ताक्षर गर्नुपर्छ। यो कागजातको प्रतिलिपि हातमा छ भनी सुनिश्चित गर्नुहोस्।

विदेश जाँदा अन्य विमानस्थलको सट्टा नेपाली विमानस्थलको प्रयोग गर्नु राम्रो हुन्छ, अन्यथा ठगीको सम्भावना हुन्छ । यदि तपाईंसँग यस विज्ञापनको बारेमा कुनै प्रश्नहरू छन् भने कृपया वैदेशिक श्रम विभाग, ताहाचललाई सम्पर्क गर्नुहोस्। यदि तपाइँ वैदेशिक रोजगारको बारेमा विचार गर्दै हुनुहुन्छ भने निम्न निर्देशनहरू महत्त्वपूर्ण छन् ।