प्रयोग भइसकेको क’ण्ड’म बटुलेर महिलाले गर्थिन यस्तो अनौठो काम, प्रहरी पर्यो चकित्

जागृति खबर संवाददाता

काठमाडौं ।

मानिसले पैसा कमाउन अनेकौ उपाय अपनाउने गरेका छन् । कसैक अनौठा शोख पनि हुन्छनु । जसले मानिसलाई अचम्म बनाउँछ ।

पैसा कमाउन एक जना माहिलाले अपनाएको उपायले प्रहरीलाई पनि चकित बनाएको छ । उनले केहि व्यक्तिको सहयोगमा प्रयोग भइसकेको क’ण्ड’म भेला

पारेर पुन बेच्ने गरेकी थिइन । दक्षिण पुर्वी एशियाली देश भियतनाममा एक महिलाले एक महिलाले यस्तो काम गर्ने गरेको बिबिसिले उल्लेख गरेको छ ।

प्रहरीले प्रयोगमा आइसकेका ३ लखा २५ हजार क’ण्ड’म बरा’मद गरेको छ । यी क’ण्ड’मलाई पानीमा धोएर नयाँ क’ण्ड’म भन्दै बेच्ने गरिएको थियो ।

यो क’ण्ड’म देशको दक्षिण्ी प्रान्त बिन्ह दुओङ स्थित एक गोदाममा एक दर्ज ब्यागमा भनेर राखिएको थियो ।

भियतनामको सरकारी टिभि च्यानल विटिभिको रिपोर्ट अनुसार प्रहरीले का’न्डले भरिएका यि ब्याग सहित महिलालाई प’क्रा’उ गरेको हो ।

जसको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकले उनले अज्ञात व्यत्तिकाट प्रयोगमा आइसकेका क’ण्ड’म किनेर फेरी बेच्ने गरेको थिए ।

त्यसलाई धोईपखाली गरेर बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प’क्रा’उ परेकी एक महिलाले दिएको बयान अनुसार प्रयोग भईसकेका

यि क’ण्ड’मलाई किनेर फेरी बेच्ने गरेका थिए । त्यसलाई धोइपखाली गरेर बेच्ने गरेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

प’क्रा’उ परेकी एक महिलाले दिएको बयान अनुसार प्रयोग भइसकेको यी क’ण्ड’मलाई मलाई पहिलो उम्लिएको पानीमा हाल्ने गनिथ्यो । त्यसपछि सुकाइन्थ्यो ।

महिलाका अनुसार त्यसपछि यस क’ण्ड’मलाई काठमो लि’ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो । त्यसपछि फेरी प्याकेटमा भरेर बेच्ने गरिन्थ्यो ।

टिभि च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति क’ण्ड’म फेरि बिक्रि भयो भन्ने बिषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो क’ण्ड’म बनाउाथिन, त्यहि अनुसार पैसा आउथ्यो ।