५ हजार फिर्ताको लागी मलेसियामा बिदेशी कामदार अप-हरण…

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

साहआलममा मङ्गलबार ऋ’ण तिर्न नसकेर एक विदेशीलाई अप’हरण गरी कु’टपि’ट गरेको छ । अम्पाङजया जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त मोहम्मद फारुक इशाकले राति १२ः०१ बजे अपह’रण को खबर पाएपछि मलेशिया

प्रहरीले विदेशी पी’डितको उद्धा’र गरेको बताए । पीडितले आफ्नो रिहा’इको सर्तमा RM ५ हजार फि’रौती मागेको उनले बिहीबार एक विज्ञप्तिमा भने सोही दिन साँझ ५ बजेर ५५ मिनेटमा यहाँको तमन सेम्पाकास्थित रेष्टुरेन्ट’बाट २६ देखि ४० वर्ष उमेर समूहका दुई स्थानीय र एक विदेशी पुरुषलाई

पक्राउ गरिएको मोहम्मद फारुकले जानकारी दिए ।
“हामीले पीडि’तलाई बचाउन सफल भयौं, शं’कास्पद व्यक्तिले कु’टपि’ट गर्दा ४३ वर्षीय पुरुषको अनुहारमा चो’ट लागेको छ। घट’नाको कारण ऋ’णको समस्या थियो,” उनले भने।
“प्रारम्भिक अनुस’न्धानमा पी’डितको RM१५१,००० ऋ’ण विगत

तीन वर्षदेखि व्यवस्थित हुन नसकेको कारणले गर्दा अप’हरण भएको हुनसक्ने अनुमान गरिएको बताए । “प्रारम्भिक पि’साब परीक्ष’णको नतिजाले सबै संदिग्धहरू ला’गूऔष’ध दुव्र्य’सनबाट मुक्त भएको फे’ला पारेको छ,” उनले भने।

उनका अनुसार प्रहरीले अझै फ’रार अभियुक्तहरुको खोजी गरिरहेको छ । ‘यद्यपि घट’नाबारे थप अनुस’न्धान भइरहेको छ,’ उनले भने । उनका अनुसार सबै संदिग्धको विगतको अभिलेख हेर्दा स्थानीय एकजनाको मात्रै ला’गुऔष’ध मु’द्दामा विगतको अभिलेख रहेको पाइएको छ ।

“विदेशी संदिग्ध अबैधा’निक तरिका ले मलेशिया मा बसेको ,” उनले भने। मोहम्मद फारुकले सबै संदिग्धहरूलाई बुधबारदेखि शनिबारसम्म चार दिनको म्याद थपिएको बताए। ‘द’ण्ड संहि’ताको दफा ३६५ र अध्यागमन ऐन १९५९/६३ को दफा ६ (१) (सी) बमोजिम यस मु’द्दामा अनु’सन्धान भइरहेको छ,’ उनले भने ।