मलेसियामा सडक पार गर्ने क्रममा एक नेपालीको मृ’त्युु !

जागृति खबर संवाददाता

क्वालालम्पुर, मलेसिया :

सोमबार सुबाङ विमानस्थल को सडक पार गर्ने क्रममा कारको ठक्करबाट एक नेपाली को मृत्यु भएको छ । घट’ना बिहान ८ः३६ बजे भएको र दुर्घ-टनामा ३३

वर्षीय पुरुषको घट’नास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी प्रमुख
पेतालिङजयाका सहायक आयुक्त मोहम्मद फख-रुद्दिन अब्दुल हमिदले जानकारी दिए । जालान लपाङ्गन तेरबाङ सुबाङ विमानस्थलतर्फ जाँदै गरेको भयानक दुर्घ-टनामा पैदलयात्री र कार ठो-क्किए ।

“प्रारम्भिक अनुस-न्धानले पी-डित नेपाली नागरिक भएको पाइएको छ र क्रस गर्दा उल्लङ्घन गरिएको थियो र घटनास्थलमै मृत्यु भयो,” उनले मंगलबार एक विज्ञप्तिमा भने। उनले मृत-कको श-व पोस्ट-मार्टमका लागि युनिभर्सिटी अफ

मलाया मेडिकल सेन्टर (UMMC) लगिएको बताए ।
मृ’त्युको वास्तविक कारण पत्ता लगाउन थप अनु’सन्धान भइरहेको उनले बताए ।

उनले भने, ‘घट-नास्थलमा देख्ने वा भएकाले नजिकको प्रहरी चौकीमा आउन वा ट्राफिक अनुस-न्धान अधिकृत, इन्स्पे-क्टर मोहम्मद खैरिल हेल्मी मोहम्मद ईसालाई ०१९ ३३१ ८३३९ मा सम्पर्क गर्न भनिएको छ।