दुबईबाट आएका २ जना डरलाग्दो ब्यक्ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ !

जागृति खबर संवाददाता

काठमाडौं ।

सुनजस्तो देखिने धातुसहित दुई जना बंगलादेशी नागरिकलाई प्रहरीले प,क्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाईछिपाई लैजान लागेको ५९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिस्कुट

आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरासहित दई जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्रा,उ गरेको हो ।प,क्रा,उ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२

वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडि अबु जि हाद रहनुभएको छ ।

अहमेदको साथबाट ३३० ग्राम र जिहादको साथबाट २६० ग्राम सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाईन्सको उडानद्धारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका दुबै जना लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्रा ष्ट्रिय ह्या,ण्ड ब्यागेज चे,किङ एरियामा विमान स्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको धातु फेला परी पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्या लयमा आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा का र्यालय गौचरले जनाएको छ । अन्य समाचार |

यो पनि!,गुल्मी । अहिलेको इन्टरनेट सामाजिक सनजालको जमानामा एकपछि अर्का मानि सह,रु एकाएक भा,ईरल भईरहेका हुन्छन । को,ही प्रतिभा भएर भाईरल कोही के गरेर भाईरल कोही के गरेर आज हामी पनि गुल्मी तम्घासमा एउटा सडकमा देखाएको अचम्मको

नाटक बारेमा कुरा गर्दैछौ जहा २ जना दाजभा ईले अचम्मको कला र डान्स देखाएका छन ।दाजुको ढोलक बजाईमा भाईको कम्मर मर्का ईले चार तारा छाएको छ यिनीहरुको प्रस्तुतिमा ।

अझ दाजुले देखाएको अन्तिम कलाले त झन मान्छेहरु झन चकित परेका छन करिब करिब १० फिट अग्लो बनेपछि त झन दर्शकहरु भाग भाग भए ।

डराएर भागे तर्साएर भागे कोही देखेर छक्क परे । सायद यि भाईहरुको कला जसतो प्रतिभा सड कमा बिरले देख्न पाईन्छ र कला भएर पनि पढ न नपाउदाको पिडा पोख्छन ।

हेर्नुहोस चकित पार्ने भिडियो —टिकटकमा निकै नै भाइरल डान्सर कोमलले विवाह गरेकी छिन् । एक हात नभएकी कोमल टिकटक तथा सांगीति क क्षेत्रमा निकै चर्चामा रहेकी थिइन ।

आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।आफुहरु केही महिना प्रेम सम्ब न्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन ।

अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहि ले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन । प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए ।

आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए ।

फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आ,फुहरु नजिक भएको आयन बताउँछन ।आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरु,वात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए ।

सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमल लाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबु कमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्म,,दिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बता उँछिन ।

मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आया नसगँ आफ्नो बिबाह भएको उनले बताईन ।श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए ।

आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए ।

घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए ।