महिलाले श्रीमानका लागि ढोका खुल्लै राखेर सुत्दा छिमेकी घरभित्र पसेर बलात्कार !

जागृति खबर संवाददाता

२१ पुस, काठमाडौं ।

भारतको नोएडाको गौतम बुद्ध नगरमा झस्काउने खालको ब’ला’त्का’र’को घटना भएको छ। नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन्। उनका श्रीमान छतमा सुतिरहेका थिए।

महिलालाई आफ्ना श्रीमान राती उठेर घरभित्र आउँछन् भन्ने लागेको थियो। त्यसैले उनले घरको ढोका खुल्लै राखेर सुतेकी थिइन्। भारतीय मिडियाका अनुसार घरको ढोका खुल्लै देखेपछि छिमेकका एक युवक छतको बाटो घरभित्र पसेर महिलालाई ब’ला’त्का’र गरे।

पुलिसले सूचनापछि मुद्दा दर्ता गरेर आरोपीलाई प’क्रा’उ गरेको छ। जाँच अधिकारीले मिडियालाई बताएअनुसार यी महिलाले छिमेकका रिंकु नामका एक युवकमाथि ब’ला’त्का’र’को आरोप लगाएकी छिन्।

रिंकुले महिलालाई ड’र ध’म्की देखाएर कु’ट’पि’ट पनि गरेको बताइएको छ। यो घटना पछि गाउभर सनसनी मचिएको छ। यो घटनाको सत्य तथ्य छानबिन गरिने प्रहरीले जनाएको छ।

तेस्तै: १५ वर्षकी एक किशोरीलाई पहिले नयाँ स्कुल जाने झोला किनिदिने भन्दै लोभ्याएर अ’प’ह’र’ण गरियो। त्यसपछि उनलाई ८ दिनसम्म कम्तीमा २० फरक फरक व्यक्तिले ब’ला’त्का’र गरेका छन्।

प्रहरीले यस विषयमा करिब १८ जनालाई प’क्रा’उ गरेको छ जसमा ४ जना नाबालिग भएको बताइएको छ। उजुरी दर्ता भएको १० दिनसम्म पनि कुनै कारवाही नगरेको आरोपमा २ जना प्रहरीलाई नि’ल’म्ब’न गरिएको छ।

१५ वर्षकी ती किशोरीलाई एक साथी र अर्का एक किशोरले सकुल ब्याग किनिदिने भन्दै भारतको झलावार सहरमा लिएर गएको टाइम्स अफ इण्डियाले जनाएको छ।

पीडितका अनुसार त्यसपछि उनलाई पार्ककमा लगेर नशालु औषधि ख्वाइयो त्यसपछि उनलाई २ वा तीन जनाले बलात्कार गरे। पीडितका अनुसार त्यसपछि उनलाई कैयौं पुरुषहरुले ब’ला’त्का’र गरे।

ब’ला’त्का’र गर्नेहरुमध्ये ४ जना नाबालिग थिए। उनलाई ८ दिनसम्म सहरका विभिन्न स्थानहरुमा लगेर ब’ला’त्का’र गरिएको थियो। अहिले यस घटनासँग सम्बन्धित कम्तीमा १८ जनालाई प’क्रा’उ गरिएको छ।

२ बरिष्ठ पुलिस अधिकारीलाई नि’ल’म्ब’न गरिएको अधिकारीहरुले पुष्टि गरेका छन्। स्थानीय पुलिसका एसपी शरद चौधरीले भने ‘यी पुलिस अधिकारीहरु घटनाको १० दिनसम्म,

पनि कुनै कारवाहीअगाडि बढाउन र किशोरीको रक्षा गर्न असफल रहेका थिए। बाल कल्याण समितिका सदस्यहरु बालिकाको घरमै पुगेर उनको बयान रेकर्ड गरेका छन्।