अभिनेत्री रश्मिकाले छोटो ड्रेस सम्हाल्न नसक्दा भित्री बस्त्र नै देखिएपछि…

जागृति खबर संवाददाता

साउथ फिल्मकी अभिनेत्री रश्मिका मन्डन्ना आफ्नो लुक्सलाई लिएर चर्चामा छिन् । उनको फेसन स्टाइल निकै रुचाइएको छ।तर एक पटक रश्मिकाले छोटो लुगा लगाएकोमा समस्यामा परकी थिइन् । रश्मिका छोटो ड्रेस लगाएर कार्यक्रममा पुगेकी थिइन् ।बारम्बार ड्रेस तल तान्दै थिइन्, तर धेरै कोसिस गर्दा पनि आफ्नो लाज जोगाउन सकिनन् ।

वास्तवमा, हालैको एक कार्यक्रममा रश्मिका पहेँलो कलरको छोटो ड्रेसमा देखिएकी थिइन् । यो ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन् । कार्यक्रममा उनी बारम्बार आफ्नो ड्रेस मिलाउन मै ब्यस्त थिइन् ।

रश्मिका सोफामा बसिरहेकी थिइन् तर खुट्टाको पोजिसन परिवर्तन गर्ने बित्तिकै उनको भि त्रि बस्त्र देखियो र उप्स मोमेन्टको सिकार भइन् । यस क्रममा रस्मिकाको सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियोहरु निकै भाइरल भए । रश्मिकालाई पनि निकै ट्रोल गरिएको थियो। कतिपयले भने त्यो फेक तस्बिर रहेको दाबि पनि गरेकछन् ।

रश्मिका मन्डन्ना अहिले आफ्नो नयाँ फिल्म ‘पुष्पा’ को कारण चर्चामा छिन् । फिल्ममा उनी साउथ सुपरस्टार अल्लु अर्जुनसँग स्क्रिन सेयर गर्दैछिन् ।

हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ । जसलाई निकै मन पराइएको छ । यो फिल्ममा रश्मिका फरक लुकमा देखिनेछिन् । योसँगै अल्लु अर्जुनको लुकलाई पनि निकै रुचाइएको थियो।उनका ती तस्बिरले निकै भाइरल बनिरहेको छ ।