अब टेलिभिजन मा समाचार बाचन गर्दा महिलाले ब्रा खोल्नै पर्ने नियम…

जागृति खबर संवाददाता

काठमाडौं ।

ब्रा खोलेर मात्र समाचार(न्युज) बाचन गर्छन यी समाचार प्रस्तोताहरु भित्रि व’स्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन्

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् ।
द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् ।

यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।स्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्ले’ब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियोयस्तो अनौठो देश जहाँ भाडामा गर्लफ्रेन्ड पाइन्छ।।एजेन्सी – बिश्वमा धेरै अनौठा देशहरु छन् । सबै देशको नियम कानुुन पनि फरक फरक हुने गर्छ ।

त्यस्तै चीन सरकारले ब्यस्त मानिसहरुका लागी एक अनौठो सुबिधा ल्याएको छ । त्यहाको सरकारले मानिसहरुको व्यस्ततालाई ध्यानमा राखि भाडामा गर्लफ्रेन्ड पाईने सुबिधा ल्याएको छ ।

खानामा कपाल भेटिए के गर्ने ? खाने वा नखाने यो हेर्नुहोस् !

खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घिन लाग्छ ।

यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ?

कपाललाई खानु राम्रो हुदँैन । तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका संक्रमित वा गम्भिर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उचित हुदैँन ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।