सावधान ! रातो साडी र लिपिस्टिक लगाएकी यी सुन्दरी तपाईको ढोकामा आउन सक्छिन्, खोल्नु भयो भने…

जागृति खबर संवाददाता

एजेन्सी।

अनुहार सुन्दर छ, आकर्षक जीउडाल छ । प्रायः रातो साडी र रातो लिपस्टिक लगाएकी हुन्छिन् ।

उ,क्त महिलाले यदि रातको समयमा तपार्इको घरको ढोका ढ,कढ,क्याइन वा सुनसान सडकमा तपार्इसँग सहयोगको या,चना गरिन् भने कृपया सहयोग नगर्नुस्।

किनभने रातो सा,डी लगाएकी यी सुन्दर महिलाले धेरैको घर ब,र्वाद पारेकी छन्। तपाईपनि हो,सियार हुन जरुरी छ । यी महिलाको विषयमा जानकारी पाएपछि मानिसको होस उड्छ।

यी महिलाको विषयमा सामाजिक सञ्जालमा यतिबेला निकै चर्चा छ। किनभने उनी दुई महिनादेखि फरार छिन् र कुनै पनि बेला कुनै पनि व्यक्तिलाई आफ्नो सि,कार बनाउन सक्छिन्।

त्यही भएर मासिनहरुले सामाजिक संजालमा यो समाचारलाई शे,यर गरेर मानिसलाई सावधानी अपनाउन आग्रह गरिरहेका छन्।

आज हामी यिनै सुन्दर देखिने तर खत,रनाक महिलाका विषयमा जानकारी दिन गइरहेका छौं। महिलाको नाम हो सपना।

यी महिला रा,धे माँ की भ:क्त हुन्। अपराधको दुनियामा सपनाले सानै उमेरमा कदम राखेकी थिइन्। सपनाले अहिलेसम्म तीन जनासँग विवाह गरेकी छन् जसमा एकजना उनका भिनाजु पनि छन्।

भारतीय संचारमाध्यमका अनुसार सपनाले आफ्ना श्रीमानमाथि ब,लात्का,रको आ”रोप लगाएकी थिइन्। त्यसपछि श्रीमानलाई जे”ल बठा”इयो। धेरै गुण्डासँग सपनाको सम्बन्ध रहेको बताइन्छ।

सपना राति राति मानिसका घरमा सहयोग माग्न जाने र शि:कार बनाउने गर्छिन्। सपनामाथि कयौं आपराधिक मु:द्दा दायर गरिएको छ। उनी दुई महिनादेखि फरार छिन्।

प्रह”री र क्रा:इम ब्रां:च दुवैले उनको खोजी गरिरहेका छन्। प्र:हरीका अनुसार यी महिलाले गत मार्च महिनामा एयरपोर्ट रो:डस्थित बिग बस रिजर्ट छत्तीसगढका जे श्रीनिवास पिता नरसिम्हा राव र उनका बुवा आदित्यलाई बन्धक बनाएर राखेकी थिइन्।

श्रीमान कलेक्टर अफिस गोडामा नेशनल इन्फर्मेशन सेन्टरमा जिल्ला सूचना अधिकारी थिए। ओरिजिनल नबभारत टाइम्सबाट