अस्पतालनै दौडिने गरी कस्ले गर्‍यो एमाले कार्यकर्ताहरुको रामधुलाई ?

जागृति खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

एमसीसीको पक्ष र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने नेकपा एमाले निकट युवा संघनेपालका नेतारकार्यकर्तालाई प्रहरीले रामधुलाई गरेको छ ।

एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो ।त्यसै समयमा स्वातन्त्र सामाजिकअभियान्ताहरुले एमसीसीे बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए ।

अभियान्ताहरुले एमसीसीको बिरोध गर्दा केपीओली लगायत एमालेनेताहरुको आलोचना गरेपछि युवा संघका नेता कार्यकर्ताहरु आवेशमा आएरअभियान्ताहरुले बिरोध गरिरहेको ठाँउमा पुगेर हातपात गर्नखोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।

सोहि क्रममा प्रहरीले भिडलाई तितरबितर पाखा लगाउँन खोज्दा युवा संघका नेता कार्यकर्ताहरु उल्टैउत्तेजकप्रवृत्ति देखाउन थालेपछि प्रहरीले लाठिचार्ज गरेर आन्दोलनलाई शान्त गरेको थियो ।

एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखलेप्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेतारकार्यकर्ता सडकमा उत्रिएका थिए ।

सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्धनाराबाजी गरेका थिए ।विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।

गुरुङकाअनुसार प्रहरीले कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू- सम्राट गौचन,वकिल वम,सचिवालय सदस्य- समुन्द्र तिमलसेना, अचुतम सापकोटा घाइते भएका छन् ।

युवा संघका उपाध्यक्ष क्षितिज थेबेका अनसार कालो बेलुन र कालो झण्डाउडाउने क्रममा संघका सचिवमहाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

सोहि क्रममा प्रहरीले भिडलाई तितरबितर पाखा लगाउँन खोज्दा युवा संघका नेता कार्यकर्ताहरु उल्टैउत्तेजकप्रवृत्ति देखाउन थालेपछि प्रहरीले लाठिचार्ज गरेर आन्दोलनलाई शान्त गरेको थियो ।

एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखलेप्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेतारकार्यकर्ता सडकमा उत्रिएका थिए ।

सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्धनाराबाजी गरेका थिए ।

विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।गुरुङकाअनुसार प्रहरीले कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा,सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू- सम्राट गौचन,वकिल वम,सचिवालय सदस्य- समुन्द्र तिमलसेना,

अचुतम सापकोटा घाइते भएका छन् ।युवा संघका उपाध्यक्ष क्षितिज थेबेका अनसार कालो बेलुन र कालो झण्डाउडाउने क्रममा संघका सचिवमहाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले पक्राउ गरेको छ ।