काठमाडौं ।
टेलीभिजनको सानो पर्दाको प्रसिद्ध अभिनेत्री रश्मी देशाइ आफ्नो सोसल मिडियामा धरै नै सक्रिय छिन्। उनि लगातार आफ्ना फोटोहरु र भिडियोहरू आफ्ना फ्यानहरूसँग शयेर गरिरहन्छिन्।
हालै मात्र रश्मीले आफ्नो फोटोहरु इन्स्टाग्राम अकाउन्ट मा शयेर गरेकी छिन्। रश्मीले आफ्ना फोटोहरु सोसल मिडियामा शयेर गर्ने बित्तिकै भाइरल भएको छ।
रश्मी यस फोटोहरुमा सुन्दर देखियकि छिन्। रश्मीलाई यस फोटोहरुमा निकै ग्लैमरस देखिन्छ । रश्मि भर्खरै मात्र फोटोशुट गरायकि हुन्। जसमा उनी धेरै नै बोल्ड देखिन्छिन्।
रश्मि देसाईका प्रशंसकहरूले उनको यी तस्वीरहरू हेरे पछि उनको सुन्दरताको तारिफ गरेका छन् । यी तस्वीरहरुमा रश्मिलाई रमाईलो शैलीमा देख्न सकिन्छ।
रश्मि देसाईले तीन फोटोहरू शेयर गर्दै तीन फरक क्याप्शन दिएकि छिन् । एउटामा, उनिले लेखिन्, ‘मैले काम खतम गरे ताकि तपाईको मुहारमा केही क्षणको लागि हल्का चमक आओस ।
रश्मि देसाईले अर्को क्याप्शनमा लेखेकी छिन्, शक्ति पनि सहजै हुन सक्छ। अर्को क्याप्शनमा यो पनि लेखेकी छिन् , क्यान्डी नहुनुहोस्, तर आत्माको खाना बन्नुहोस्।
रश्मीको यी फोटोहरु सोसल मिडियामा आउन साथ भाइरल भएको थियो। प्रशंसकहरूले रश्मीका यी फोटोहरु धेरै मन पराएका छन् उनीहरूले फोटोमा कमेन्ट गर्दै लेखेका छन् म तपाईंको फोटो हेरीरहन चाहन्छु।