काठमाडौंमा आफ्नै घर भएकी ३२ वर्षीया डिभोर्स बधुलाई वर चाहियो

जागृति खबर संवाददाता

काठमाडौ।

निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचासमाथिकोजीबन साथी चाहियो ।नेपालमा आफ्नै संस्था संचालक एकल महिलालाई ४८–५७ बर्षको दलीतवाहेक हुनेवाला जीवनसाथी चाहियो ।

युके, युयस, क्यानडा, अष्ट्रेलियाकालाई विशेष प्राथमिकता दिइएको छ ।२० बर्षिय क्षेत्री (अमेरिकी नागरिक) बधुलाई MBBS-Doctor USA-MD गर्न चाहने ब्राहमण, क्षेत्री बर चाहियो । इच्छुक व्यक्तिहरुले ९८४४४७६५४, ९८०३७३०७२ र ९८१७९९३६८ मा सम्पर्क गर्नुहोला ।

अमेरिकाको ग्रिनकार्ड भएको पुरुषलाई महिला चाहियो । योग्य महिलाहरुले ९८०७४३०८१ नम्बरमा सम्पर्क गर्नुहोला ।

काठमाडौंमा आफ्नै घर भएकी ३२ वर्षीया डिभोर्स बधुलाई वर चाहियो । घरसहित ति महिलासँग विहे गर्न इच्छुक पुरुषहरुले ९८८२६१९५७ मा सम्पर्क गर्नुहोला । ३५ वर्षीय डिर्भोर्स बधुलाई असल क्षेत्री वर चाहिएको छ । ति महिलासँग सम्पर्क गर्नका लागि ९८०८८३८२० मा कल गर्नुहोला । https://cnchautari.com/?paged=3 बाट साभार गरिएको हो ।

महाधिवेशनको पूर्व सन्ध्यामा एमालेमा पहिरो , ६ शक्तिशाली नेता एकिकृत समाजवादीमा प्रवेश ! को -को ?
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन् ।

सहमति कार्यान्वयन नहुँदा उपाध्यक्ष भीम रावलसहित १० नेताहरु असन्तुष्ट छन् । विगतमा माधवकुमार नेपाल पक्षधर ती नेताहरु पार्टी विभाजन हुँदा नेपाललाई साथ नदिई एमालेमै बसेका थिए । उनीहरुलाई १० बुँदे सहमति कार्यान्वयनको वचन दिइएको थियो ।

एमालेको कमिटी र जिम्मेवारी २ जेठ २०७५ को अवस्थामा फर्काउने १० बुँदाको मुख्य विषय हो । त्यतिबेलाको कमिटी र जिम्मेवारी अनुसार विभिन्न प्रदेशमा माधव नेपाल पक्षधरहरु इञ्चार्ज थिए । तर, ओलीले इन्चार्ज परिवर्तन गरेका छन् । त्यसप्रति रावललगायतका नेताहरु असन्तुष्ट छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिए । उनले पार्टीको जिम्मेवारी सहमति अनुसार हुनुपर्ने र त्यसमा कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।

एमालेको १० भाईमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यका अलावा स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।