बच्चा न‘हुने महिलालाई बच्चा हुने,ब”नाइदिने भन्दै पंडित आफैं गरे यस्तो हर्कद !

जागृति खबर संवाददाता

काठमाडौं ।

बिवाहित जोडिको बच्चा हुनु एक जैविक प्रकृया हो । यो प्रकृया असन्तुलित भए बच्चा नहुनसक्छ ।यसका लागि चिकित्सा विज्ञानले केही उपायहरु समेत पत्ता लगाएको छ ।तर कोही कोही धार्मिक अनुष्ठानमा बिश्वास गर्छन् ।

त्यहाँ काले बाबा नाम गरेको एक मानिस थिए ।जो यस मामिलामा त्यहाँ चर्चा पाएका थिए । आजतकमा छापिएको समाचार अनुसार स्थानीय व्यक्तिले सूचना पाएपछि घटनास्थलमा पुगे ।संसारमा कहिले काँही निकै अचम्म लाग्दा खबर आउने गर्छन । हालै स्पेनवाट यस्तै अनौठो समाचार आएको छ ।

स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्रीमानलाई अनौठो आ’रोप लगाइन् ।तानाशाही चाहे जति गर सरकार तर पनि जनताको आवाज कुल्चन सक्दैनस ।पति पत्नीमा निकै हार्दिकता थियो । तर जव महिला सुत्केरी भइन् सबै माहौल एकाएक परिवर्तन भयो ।

उनले बच्चा देखेपछि कसैले नसोचेको आरोप पतिलाई लगाइन् ।आफुले कालो वर्णको बच्चा जन्माएपछि ति महिलाले श्रीमानलाई अरु कुनै कालो वर्णको महिलासंग सम्पर्क राखेको आरोप लगाएकी छन् । यो घटना जामोरा (सपेन) को अस्पतालमा केही समय अघि सम्म सबै ठिक थियो ।एकै छिनमा अस्पतालमा हल-चल भयो।

महिलाले जन्म दिएको बच्चा गोरो थिएन । त्यो कालो रङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन । लेवर रूममा बच्चा को जब सम्पूर्ण सानो शरीर बाहिर आयो,डाक्टरले चाँडै पत्ता लगाए कि बच्चा एकदम सही छ, एक कालो केटा ।

उनको स्वास्थ्यमा कुनै समस्या छैन । तर जब चिकित्सकले उनलाई बच्चा हातमा दिए उनी बच्चा देखेर अचम्म परिन् । उनले अचम्मको ब्यवहार पनि देखाइन् ।