अनितालाई मार्न परिवार भित्रै पैसाको चलखेल,श्रीमान अमेरिका जानुको कारण यस्तो रहेछ

जागृति खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।

माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर घरबाट अनिता झु न्डिएर म रेको खबर अएपछी सबै जना चकित परेका थिए ।अनिता हरेक कुराको नोट डाइरीमा लेखेर राख्ने गर्दिन् ।त्यसै नोटमा उनले देवर,सासू लगायतका परिवारले निकै पि डा दिने कुरा लेखेकी छिन् ।

श्रीमानले निकै माया गरेपनि उनी सात समुन्द्र पारी भएपछि घरमा एक्लै उनी भएपछि सधैं पि डा खेप्नु परेको उनको गु नासो रहेछ ।अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व हुने भएकाले अनिताले आफ्ना गहनाहरु उतै लग्न खोजेको र त्यो कुरा सासुलाई चित्त नबुझेपछी झ गडा हुने क्रममा यस्तो घ टना घटेको शंका गर्न सकिन्छ ।

माइती पक्षको अनुसार अनिताले आ त्मा ह त्या नगरि उनलाई झु न्डाइएको ठम्याइ छ ।अनिताको उचाई पनि निकै होचो भएको हुँदा उनी पङ्खासम्म पुगेर झु न्डिन सक्दै न सक्ने भएकाले घ टनाको उचित छानबिन गर्न प्रहरीलाई आग्रह गरेका छन् ।साथै परिवार भित्रै पैसाको चलखेल भएर उनलाई मा रेको हुनसक्ने शंका पनि गरिएको छ ।