देउसी भैली खेल्ने रात अत्यधिक क,ण्ड’म र गर्व नि’रोधक चक्की इको,नको विक्री बढयो

जागृति खबर संवाददाता

काठमाडौँ ।

तिहारलाइ पवित्र चाडका रुपमा लिने गरिन्छ । अझ त्यसमापनि भैलो खेल्ने रात त लक्ष्मी पूजा पर्ने गर्छ । यो दिन धनधान्यकि देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ ।पवित्र भएर पूजा गरिने यो रातमा कतिपय त रातभर भजन गाउँदै जागानै बस्ने गर्छन् । यहि रात भैलोखेल्ने चलन छ ।

तर यो पवित्र चाडपनि वि’कृ’त हुँदै गएको छ।लक्ष्मी पूजाको रात अर्थात भैलो खेल्नेरात गर्व नि’रो”धक चक्की’ र क’ण्ड’मको अचा’क्ली’विक्रीले तिहार कति सम्म वि’कृ’त हुँदैछ भन्ने प्रमा’णि’त गरेको छ ।

काठमाडौँ, नारेफांट बस्ने सुमित्रा कंडेल (नाम परिवर्तन) भैलो खेल्न भनेर घरबाट निस्किन् । तर उनी भैलो खेल्न होइन आफ्ना प्रेमीको गठ्ठाघरस्थित डेरामा आइपुगेकी थिइन् ।

नजिकै रहेको पसलट बाट ग’र्व नि’रो’धक च’क्की ‘इ’कोन’ किनेर त्यो जोडी डेरासम्म लागेको थियो । यो कुरा घरभेटीले थाहा पाएपछि ती किशोरीलाई घर फर्किन आग्रह मात्र गरिएन, केटालाई तिहार लगत्तै डेरा स’र्न समेत उ’र्दी जारी गरिसकेका छन् ।

घरभेटी भन्छन्,लक्ष्मीपूजाको दिन मै,थु’न हुने घरमा लक्ष्मी बस्दिनन् भनेर शा,श्त्र’मै लेखिएको छ ।यिनीहरुको रमाइलो ले सार्है ख’ल्लो लागेको छ । यो त प्रतिनिधि जोडी मात्र हो,यसरी भैलो खेल्ने नाममा आफ्ना प्रेमी वा प्रेमि’कासँग रातभर म’स्ती गर्नेहरुको संख्या निकै ठूलो छ ।

हिजो भैलो को रात, तिहारका माला,फूल, फलफूलहरु धेरै विक्ने बेला थियो ।तर त्योसँगै क”ण्ड’म र ग’र्व’नि”रोध’क च’क्की’को विक्री पनि अचा’क्ली बढेको थियो ।गठ्ठाघरमै मेडिकल सञ्चालन गरेर बसेका एक मेडिकल सञ्चालक भन्छन्,अरु दिन ३ देखि ४ वटा ‘इ’को”न’ विक्री हुन्थ्यो ।

आज १४ वटा इ’को’न विक्री भएको छ । क’ण्ड’म अरुबेला २देखि ५ वटासम्म विक्थ्यो भने भैलोको रात ११ वटा क’ण्ड’म विकको छ। तिहारमा यस्तो वि’कृ’ति फै’लिएको पहिलोपटक थाहा पाएँ।लक्ष्मी पूजाको दिन अधिकांस गेष्ट हाउसले जो’डी पाहुनाह’रु लाई राख्ने गरेका छैनन् ।

तर चावहिल लगायतका एरिया का केहि गेष्ट हाउसमा भने जो’डीहरुको तिहारको दिन बाक्लो उपस्थिति’ थियो । ‘हाम्रो कामनै पाहुना राख्ने हो ।अव को आएर के गर्छ भन्ने कुरा हामीलाई मतलव हुन्न । ‘ चावहिलमा गेष्ट हाउस चलाएर बसेका एक गे,ष्ट हाउस सञ्चालकले भने ।

यता कतिपय जोडीहरु भने प्रेमीको डेरामा मस्ती’ गर्ने गरेका छन् । तिहारको बेला प्राय : सबै जना व्यस्त हुने हुनालेपनि उनीहरुकालागि डेरामा रमाइलो गर्नु सु,रक्षित हुने गरेको छ।