यूएई र रोमानियामा ६०० जनाको लागी नेपालीलाई रोजगारको अवसर, तलब कति ?

रामेछाप खबर संवाददाता

काठमाडौं :

युएई र रोमानियाको लागि ठूलो संख्यामा नेपाली कामदारको लागि माग आएको छ । युएईको प्रतिष्ठित कम्पनी र रोमानियाको कम्पनीको लागि ६०० बढी कामदारको माग आएको हो ।

युएईको लागि सेक्युरिटी गार्ड देखि क्लिनिर र टेक्निसियनको काममा नेपालीको माग आएको छ भने रोमानियाको लागि समेत राम्रो काममा माग आएको हो ।

युएई र रोमानियाको कम्पनीको लागि आएको मागमा खाना र बस्न सहित ३२ हजार देखि ७७ हजार सम्म तलब रहेको छ ।

जान इच्छुक नेपाली नागरिकले नेपालबाट कामदार पठाउने जिम्मा पाएको मेनपावर कम्पनी राज ग्रुप अफ कम्पनी काठमाडौंमा सम्पर्क गर्न सकिमे जनाएको छ ।

वा राज ग्रुप अफ कम्पनीको सम्पर्क नम्बर ०१ ५९०३५५०, ५९०४६६ मा सम्पर्क गर्न सकिने छ ।

इच्छुकले तल दिएको बिज्ञापनमा जानकारी दिएको छ हेर्नुस् ।