म्याकुरिले यसरी गरे बिवाह , यी हुन बेहुलि ,यस्तो थियो प्रेम सम्बन्ध !

जागृति खबर संवाददाता

काठमाडौं ।

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

आफ्नो बिवाह र प्रेम बारे खुलासा गर्दै पवन आफ्नो फेसबुकमा लेख्छन् :

जिवनको नया अध्याय सुरु उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो। यो समाजले के भन्ला भन्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।

केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुरहरुको आशीर्वाद को अपेक्षा राखेका छौ।सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us।उक्त जोडिलाई बैवाहिक जिवनको बधाई साथै सुखद दाम्पत्य जिवनको हार्दिक शुभकामना ।