कतारमा शून्य लागतमा फ्री भिसा – कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ तलब सुबिधा ?

जागृति खबर संवाददाता

काठमाडौँ।

कतारको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको structural technical services and contractig कम्पनीले painter का लागि १५ नेपाली कामदारको माग गरेको हो ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।कामदारले तलब खान बस्न सहित करिब ३६ हजार माथि पाउनेछन् ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले भाष तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिने पर्ने छ ।

खान बस्न सहित तालिम निशुल्क हुने छ ।इच्छुक कामदारले इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालिको कार्यालय ग्वार्को ललितपुरमा २०७८ साल बैशाख भित्र अन्तरवार्ता दिनु पर्ने छ । ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले बेहोर्ने छ । कतारमा शून्य लागतमा ‘फ्री भिसा-टिकट सहित् एक कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ तलब सुबिधा

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३६ हजार माथि पाउनेछन् ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले भाष तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिने पर्ने छ ।

खान बस्न सहित तालिम निशुल्क हुने छ ।इच्छुक कामदारले इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालिको कार्यालय ग्वार्को ललितपुरमा २०७८ साल बैशाख भित्र अन्तरवार्ता दिनु पर्ने छ । ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले बेहोर्ने छ ।