मलेसिया बाट घर जाने कि वैधानिक भएर बस्ने ! एउटा अन्तिम अवसर ?

जागृति खबर संवाददाता

मलेसिया विशेष:

तपाई मलेसि’यामा हुनुहुन्छ भने कृपया अब यो अवसरको भरपुर प्रयोग गर्नु”होस मलेसिया राज दुता वासले पनि बारम्बार अनुरोध गरिरहेको छ ।मलेसिया सरकारले अवैधानिक हरुलाई बैधानिक भएर वस्न वा घर फर्किन एउटा अवसर दिएको छ र फेरि पनि यो अवसरको

“सदुपयोग भएन भने तपाई जो अवैधानिक हुनुहुन्छ। कुनै पनि बेला समातिन सक्नु हुन्छ।मले’सिया सरकार’ले फेरि पनि अवैध कामदारहरुको लागि कडाई गरेको छ को’रोना को कारण लामो समय देखि मलेसियाका विभिन्न शहरहरु अझै पनि बन्द छन।छन भने केहि क’म्पनीहरु पनि उस्तै

छन। दोश्रो खोप लगाई सके पछि भने केहि खु’कुलो हुने आशावादी छौ। यो विचमा पनि विभिन्न ठाउँ होस्टेलहरुमा प्रहरीले विशेष ईम्रिगेशनले छापा हानेको भिडियोहरु पनि देखियो सरका’रले अजाउन्स गरिसकेको छ अ”वैधानिक हरुको लागि।मलेसियाले अवैधरुपमा आफ्नो मुलुकमा रहे

का विदेशी कामदारलाई घर फर्किनका लागि यस वर्षको अन्त्यसम्मको समय दिएको छ । मलेसियामा नेपा’लसहित इन्डोनेसिया,बंगलादेश,भियतनाम,भारत म्यानमार ल’गायत विभिन्न देशका अ’वैध का’मदार ठूलो संख्यामार रहेकोअनु मान छ ।कोरोना भाइरस संक्रमणको बीचमा मले”सियाको

प्रहरीले छा’पा मार्दा अवैधरुप”मा बसेका कामदारहरु ठूलो संख्यामा रहेको भेटिएको मलेसियाका सञ्चारमाध्यमहरुले बताएका छन् । मलेसिया यस अघि जुन महिना को अन्त्य सम्म को स्वदेश फर्किने वा वैधानिक भई बस्ने समय दिए को थियो तर मलेसिया सरकारले कोरोना भाइरस संक्रमण

लाई नियन्त्रणमा लिन कडा खालको आवाग”मन नियन्त्रण आदेश ला’गू गर्दा अवै’धानिक कामदार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन नपाएको अवस्था मा रिक्या”लिब्रेसन भनिने रिहाईरिङ र घरफिर्ती कार्यक्रम को अवधि थपगरीडिसेम्बर २०२१ को अन्त्यसम्म पुर्‍याए को हो ।रिहाईरिङ घरफिर्ती

का’र्यक्रममा २ लाख बढीले मलेसियामा नै वैधानिक भएर काम गर्न चाहेको एक लाख बराबर कामदारहरुभने स्वदेश फर्किन चाहेको बताइए को छ “। मले”सियाले सञ्चालन” गरेको रिहाई”रिङ र घरफिर्तीको अवधि थप गर्न मलेसिया मा आफ्ना ना”गरिक का’मदार को रुपमा प”ठाउने नेपाली

दूतावास सहित विभिन्न देशका दूतावासहरुले आ”ग्रह गर्दै आएको अवस्थामा अवधि थप भए को नेपाली दूतावासले जनाए को छ” ।नेपाली दूतावासले’ अवै”धानिक हैसि”यत मा बसेका नेपालीहरु लाई अब मलेसिया सरकारले दिएको अवसरको फाइदा उठाइ तोकिए को अ”बधिमा वै”धानिक

भएर काम गर्न वा स्वदेश फर्किनआग्रह गरेको छ । स्वदेश फर्किन पाँच सय मले:सियन रिंगिट जरि वाना तिर्नुपर्ने पनि व्यवस्था छ आवागमन नि’यन्त्रण आदे”शका कारण मले- सियाको अध्या”गमन विभाग नखुले पनि अब अवैधानिक विदेशी कामदार स्वदेशउड्नु भन्दा ६ घण्टा अघि मलेसिया

को अन्तर्राष्ट्रिय वि”मानस्थल केयल’आईएमा गई तोकेको जरि’वाना रकम तिरेर औंठा’छाप दिएर स्व”देश फ”र्किन” पाउने व्यवस्था मिलाइएको नेपाली दूतावा”सले जनाएको छ मलेसियामा एमओसी लागू भएका कारण पहिले जस्तो अध्यागमनको अनलाइन प्रणालीबाट एक्जीट पर्मिट र चेक आउट मेमो निकाल्न नपर्ने भएकाले सहज।

रहेको पनि मले”सियास्थित नेपाली दूता’वासका द्वितीय सचिव प्रतीक कार्कीले बताएका छन् । कार्कीका अनुसार सन् २०२० अथवा सोभन्दा अगाडिनै रोजगार दाताकम्पनी छाडेर भागी अवैधानिक भएकाहरुले मात्र जरिवाना तिर्नु पर्ने छ,एमओसी आदेशका कारण स्वदेश फर्किन नपाएका हरुलाई कुनै जरिवाना तिर्नुपर्ने छैन ।