यात्रा रुकुमबाट नेपालगञ्जकाे थियाे तर के गर्ने दैबले आर्यघाट पुर्याइदियाे : हार्दिक श्रद्धाञ्जली !

जागृति खबर संवाददाता

काठमाडौं, ५ भदाै ।

दुनियाँको एक कहालीलाग्दो मृ:’त्युले अत्यन्तै भावुक बनायो , आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन। श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् ।

निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्या’पेर एक्लै नाइट बस चड्छिन उनी !

गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको सा’हा:रा सम्झदै यात्रा गरिरहेकी हुन्छिन उनी , बिच बाटामा उनलाइ उ’ल्टि हुन्छ ,वरपरका सबै सिटका मान्छेहरु मस्त नि’द्रामा हुन्छन् ।

उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चु’सा:उदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छट’पटा:उदा छ’ट’प’टा’उ’दै आफू सधैको लागि निदाउछिन । बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन ।