अमेरिकाबाट आयो दुखद खवर ! नेपाली युवती १९ वर्षिया नेहाको कस्तो छ अवस्था ?

जागृति खबर संवाददाता

अमेरिका, २३ साउन ।

अमेरिकाको टेक्सासमा भएको कार दुर्घ टनामा १९ बर्षकी नेहा भुसाल गम्भि”र घाइ”ते भएकी छिन् । नेपालमा बुटवल घर भई अमेरिकामा मिसिगनमा बसोबास गरी हाल टेक्सासमा बस्दै आएका प्रेम भुसालकी सुपुत्री नेहा कार दुर्घ टनामा घाइते भएकी हुन् ।

नेहाको गोडामा गम्भि र चोट लागेको जनाइएको छ । मिसिगनबाट विपिन श्रेष्ठले दिएको जानकारी अनुशार उनको हाल आईसीयुमा उपचार भइरहेको जनाइएको छ ।

उनको इन्सुरेन्सले उपचार खर्च नधान्ने भएकाले सहयोगको आवश्यकता परेको जनाइएको छ । नेहाको उपचारका लागि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा सहयोगका लागि गोफण्डमीमार्फत अभियान चलाइएको छ ।

गोफण्डमीमा संकलित सबै रकम नेहाको सर्जरी, औषधी र मेडिकल बिलमा खर्च गरिने जनाइएको छ ।