महराको रोसनी सम्बन्ध जस्तै बाबुराम भट्टराईको दीपा सम्बन्ध ?

जागृति खबर संवाददाता

काठमाडौँ, १७ साउन ।

मातातिर्थको १३२ रोपनी जग्गा घोटालादेखि बालुवाटारको जग्गा प्रकरणमा जोडिएका भ्रष्ट डाक्टर बाबुराम भट्टराइ कृष्ण बहादुर महरा जस्तै महिला संगको अवैध सम्बन्धमा जोडिएका छन् । भारतीय गुप्तचर संस्था रअका जासुस आरोपित भट्टराइ गण्डक इन्चाजर्ज हुँदा मुक्तिनाथ अधिकारी र नारायण प्रसाद पोख्रेलको क्रिश्चियन मिसन अनुसार हत्या गरेका थिए ।

हिसिला एमी मार्फत नगद सङग्रह गराउने तर आफू मुस्ताङ म्याक्स गाडी चडेको ढ्वाङ रचेका बाबुरामको दिपा केसीसँगको अवैध सम्बन्ध महरा रोसनीको भन्दा फरक छैन । इसाई रणनीतिमा १७००० निर्दाेष नागरिकको हत्या गर्ने बाबुरामको दिपासँगको अवैध सम्बन्धबाट उनको चरित्र कस्तो रहेछ उदाङ्ग भएको छ।

दिपाको घर परिवारमा हुने भोजपार्टी कार्यक्रममा बाबुरामको उपस्थिति र दिपाले अफ्नो व्वायफेण्ड भन्नुबाट बाबुरामको चरित्र प्रष्ट हुन्छ ।दिपाको कृयाकलापमा भट्टराईकोे मौनताले उनको अनैतिक सम्बन्धलाई पुष्टि गर्दछ ।क्रान्तीको नाममा नेपालको मौलिक सस्ंकृति मास्न हिडेका अपराधीहरु कतिसम्म निच र तल गिर्न सक्छन् भन्ने कुराको पुष्टि यो सम्बन्धले गरेको छ ।

पूर्व सभामुख कृष्ण बहादुर महाराको रोसनी काण्डले एक समय निकै नै तातेको थियो।रोसनी आफैंले महरालाई आरोप लगाइसकेपछी उनले सभामुखबाट नैतिकताको आधारमा राजीनामा समेत दिएका थिए।पछि त्यी नि रोसनीलाई आफू डिप्रेसनको बिरामी भएको भनेर बयान सच्याउन लागिएको थियो र त्यस विषयले अहिले सफाइ पाएको भनिएको छ।ताजा नेपालबाट साभार